Skip This
सोमबार, कार्तिक ३, २०८३

खोटाङको कुभिन्डेमा बोलेरो दुर्घटना हुँदा ६ जना घाईते

गाईघाट। खोटाङमा बोलेरो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन्।

रावाबेसी गाउँपालिका–१ कुभिण्डेमा मंगलबार बिहान करिव ९ बजे च १ ज ५५८ नम्बरको बोलेरो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतिक विष्टका अनुसार ८ जना सवार बोलेरो दुर्घटना हुँदा २ जना भने सकुशल छन्। ६ जना घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको डीएसपी विष्टले बताए।

डुम्रेधारापानीबाट सदरमुकाम दिक्तेल जाँदै गरेको बोलेरो नुनथला–ऐसेलुखर्क सडकखण्डमा पल्टिएको थियो। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरहामा पेस्तोल र म्याग्जिनसहित ३ युवक  पक्राउ

  • २० श्रावण, २०८३

लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ

प्रतिबन्धित लागू औषधसहित १९ जना पक्राउ

  • ११ असार, २०८३

विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न

१७ किलो गाँजासहित उदयपुरमा एक युवक पक्राउ, चालक फरार

  • ६ असार, २०८३

गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट

↑