राजविराज– सप्तरीमा अवस्थित छिन्नमस्ता मन्दिरमा शुक्रबार साँझदेखि महागंगा आरती हुने भएको छ ।
पीठाधीश महाकान्त ठाकुरले शुक्रबार हरेक साँझ महाआरती शुरू हुन लागेको जानकारी दिएका छन्। भारतको वनारस र कुशेश्वरमा विशेष तालिम प्राप्त ५ जनाले मन्दिरको मूलगेटमा महाआरती गर्ने जनाईएको छ।
पीठाधिश ठाकुरले देशको अन्य ठाउँभन्दा विशेष महागंगा आरती हुने भएकाले उक्त अवसरमा सहभागि हुन सबैलाई आग्रह गरेका छन्।
गाईघाट– सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई पर्वतारोही बेपत्ता भएका छन्। बेपत्ता हुने एक जना बेलायती नागरिक हुन। मङ्गलबार सगरमाथा चुचुरोबाट
गाईघाट– उदयपुरको वेलका नगरपालिका ७ मैनामैनीका जलन राईले लुबुचे हिमालको सफल आरोहण गरेका छन्। ६ हजार १ सय ९० मिटर अग्लो यो हिमालको आरोहण राईले बुधबार
गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका – ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सालको रुखमा अडकिएका दुई जनाको उद्वार गरिएको
प्रतिकृया दिनुहोस