Skip This
सोमबार, कार्तिक ३, २०८३

लागु औषध कारोवारी पक्राउ गर्न प्रहरीले गोली चलायो

काठमाण्डौं– प्रहरीले गोठाटारमा गोली प्रहार गरी एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न प्रहरीले गोली चलाएको हो।

करिमको दाहिने तीघ्रामा गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए। करिमले प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको उनले वताए।

उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद भएको छ। उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेका छन्।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरहामा पेस्तोल र म्याग्जिनसहित ३ युवक  पक्राउ

  • २० श्रावण, २०८३

लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ

प्रतिबन्धित लागू औषधसहित १९ जना पक्राउ

  • ११ असार, २०८३

विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न

१७ किलो गाँजासहित उदयपुरमा एक युवक पक्राउ, चालक फरार

  • ६ असार, २०८३

गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट

↑