गाईघाट– उदयपुरको वेलका नगरपालिका ७ मैनामैनीका जलन राईले लुबुचे हिमालको सफल आरोहण गरेका छन्।
६ हजार १ सय ९० मिटर अग्लो यो हिमालको आरोहण राईले बुधबार सम्पन्न गरेका हुन। उनी २ वर्षदेखि द माउन्टेन मेडिकल ईष्टिच्युटको ल्याब कक्षमा कार्यरत कर्मचारी हुन।
आरोहीहरुकोसंगतले आफुलाई हिमाल आरोहणको जोश पलाएको राईले बताए। उनले अव आईशल्याण्ड पिक, आमादब्लम र सगरमाथा चढ्ने योजना बनाएका छन्।
गाईघाट– सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई पर्वतारोही बेपत्ता भएका छन्। बेपत्ता हुने एक जना बेलायती नागरिक हुन। मङ्गलबार सगरमाथा चुचुरोबाट
गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका – ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सालको रुखमा अडकिएका दुई जनाको उद्वार गरिएको
गाईघाट– उदयपुरको रौतापोखरीलाई लक्षित गरी विभिन्न स्थानमा हिल स्टेसनको निर्माण हुने भएका छन्। हिल स्टेशन गाईघाट–रौता सडकमा पर्ने स्थानहरुमा
प्रतिकृया दिनुहोस