लहान— सिरहाको भगवानपुर गाउँपालिका–४, ठाडीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ।
बुधबार राती लहान नगरपालिका–८ का १८ वर्षीय मनिष कुमार चौधरी पक्राउ परेका हुन। उनको साथबाट ५० ग्राम ब्राउन सुगर बरामद भएको छ।
कालो झोला बोकेर आइरहेको अवस्थामा प्रहरीले चेक गर्दा झोलाबाट ब्राउन सुगर बरामद भएको सिरहाका एसपी रमेश पण्डितले बताए
उनको बारेमा अनुशन्धान भईरहेको पण्डितको भनाई छ।
लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ
विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न
गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट
प्रतिकृया दिनुहोस