Skip This
सोमबार, कार्तिक ३, २०८३

सिरहामा पेस्तोलसहित २ जना भारतीय नागरिक पक्राउ

गाईघाट — सिरहामा प्रहरीले विहिबार पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुबै भारतीय नागरिक हुन।

भारतको मधुवनी जिल्ला, पिपराही ग्राम पञ्चायत, झझरी टोलका सुदेश्वर पासवानका छोरा १८ वर्षीय निरजकुमार पासवान र सोही ग्राम पञ्चायत अन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षका अरुण साह पक्राउ परेको प्रहरीले जनाएको छ।

सखुवा नन्कारकट्टी गाउँपालिका–५ महेशवारीमा पक्राउ परेका उनीहरुको साथबाट एक थान पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाका एसपी रमेश पण्डितले बताए। उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनको भनाई छ। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरहामा पेस्तोल र म्याग्जिनसहित ३ युवक  पक्राउ

  • २० श्रावण, २०८३

लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ

प्रतिबन्धित लागू औषधसहित १९ जना पक्राउ

  • ११ असार, २०८३

विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न

१७ किलो गाँजासहित उदयपुरमा एक युवक पक्राउ, चालक फरार

  • ६ असार, २०८३

गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट

↑