Skip This
सोमबार, कार्तिक ३, २०८३

चट्याङले एम्प्लिफायर विग्रिएपछि भरतपुर अस्पतालको एमआईआई सेवा प्रभावित

चितवन– चट्याङ लागेर एमआरआई मेसिनको एमप्लिफायर विग्रिएपछि चितवनको भरतपुर अस्पतालको सेवा प्रभावित भएको छ।

साउन १६ गते परेको चट्याङ्गले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिएसँगै उपचार सेवा पनि प्रभावित भएको हो। चट्याङले बिग्रिएको सामान जर्मनीबाट मगाउनु पर्ने भएकाले तत्काल सेवा सुरु गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार सामानको अर्डर भैसके पनि नेपाल आउन केदी दिन समय लाग्ने देखिएको छ। सामान आउनासाथ जडान गरेर सेवा सुचारु गरिने मेसु पौडेलले वताए।

अस्पतालमा दैनिक १४÷१५ जना बिरामीको एमआरआई हुँदै आएको थियो। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कांग्रेसद्धारा उदयपुरको बेल्टारमा रक्तदान

  • ३१ जेठ, २०८३

बेल्टार(उदयपुर),– नेपाली कांग्रेसको ‘एक महिने जरामा जाऔँ अभियान’ अन्तर्गत आइतबार उदयपुरको बेल्टारमा रक्तदान कार्यक्रम गरिएको छ । पार्टीको संगठन

जिल्ला अस्पताल उदयपुर गम्भीर सकटमा 

  • ३१ जेठ, २०८३

गाईघाट(उदयपुर),–  कोशी प्रदेशको उत्कृष्ट अस्पतालमा सूचिकृत जिल्ला अस्पताल उदयपुर अहिले गम्भीर संकटमा छ । आधारभूत सामग्री, उपकरण र प्रशासनिक

देउरी स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरोन्नती, मेयरले गरे उदघाटन

  • ३ असोज, २०८१

गाईघाट– उदयपुरका त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरन्नोती भएको छ। नगरपालिकाकै लगानीमा संचालित स्वास्थ्य चौकीलाई

↑