Skip This
सोमबार, कार्तिक ३, २०८३

स्कुल बसको ठक्करबाट रंगेलीमा साईकल यात्रीको मृत्यु

विराटनगर– मोरङको विराटनगर स्थित अरनिको आवासिय विद्यालयको स्कुल बसले ठक्कर दिँदा एक साईकलयात्रीको मृत्यु भएको छ।

तीब्र गतिमा रहेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा साईकललाई ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागञ्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो।

आइतबार बिहान विद्यार्थी लिनका लागि हिडेको बसले करिव पौने १० बजे ठक्कर दिएपछि ठाकुर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि रंगेली अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बस चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई प्रहरीले पक्राउ गरेको छ। 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्री ओलीले उदघाटन गरे आफुले ३ सम्म पढेको विद्यालय भवन

  • २५ मङ्सिर, २०८१

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले आज बाल्यकालमा आफैं पढेको विद्यालय भवनको उदघाटन गरेका छन्। ओलीले प्रारम्भिक शिक्षा लिएको तेह्रथुमको

कुटपिट गरी विद्यार्थीलाई घाईते बनाएका शिक्षक पक्राउ

  • १२ भदौ, २०८१

विराटनगर– विद्यार्थीलाई कुटेर घाईते बनाएको आरोपमा मोरङको पथरीशनिश्चरेबाट प्रहरीले विहिबार १ जना शिक्षकलाई पक्राउ गरेको छ। पथरीशनिश्चरे

कक्षा १२ को परिक्षामा ५२ वर्षीय वडाध्यक्ष पनि पास

  • १७ श्रावण, २०८१

काठमाडौं– कक्षा १२ को परीक्षामा मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष ५२ वर्षीय शिवप्रसाद खनाल पनि पास भएका छन्। छोराछोरीको उमेरका

↑