जनकपुर– धनुषामा प्रहरीले ११ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट ल्याउँदै चाँदीसहित बिहार मधुवनी जिल्ला हरियानाका ४० वर्षीय सुरेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
भारतबाट आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले विदेह नगरपालिका ९ ईटहर्वाबाट पक्राउ गरेको हो। उनको साथबाट ११ किलो १२.५ ग्राम चाँदी बरामद भएको सशस्त्र प्रहरी बल धनुषाका एसपी दर्शन गिरीले जानकारी दिए।
एसपी गिरीका अनुसार बरामद चाँदी १६ लाख २३ हजार ९२८ मूल्य बराबरको छ।
लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ
विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न
गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट
प्रतिकृया दिनुहोस