Skip This
सोमबार, कार्तिक ३, २०८३

फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गरी दुवै हात भाँचिदिएका सहनी पक्राउ

विराटनगर– फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गरेको आरोपमा प्रहरीले मोरङको विराटनगरमा एक जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–११ का बब भनिने २४ वर्षीय राजकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सहनी कात्तिक ४ गते एक फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गरी फरार भएका थिए। कुटपीटबाट पीडितका दुवै हात भाँच्चिएका थिए भने टाउकोमा गम्भीर चोट लागेको थियो।

उनलाई शनिबार राति विराटनगर बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरहामा पेस्तोल र म्याग्जिनसहित ३ युवक  पक्राउ

  • २० श्रावण, २०८३

लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ

प्रतिबन्धित लागू औषधसहित १९ जना पक्राउ

  • ११ असार, २०८३

विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न

१७ किलो गाँजासहित उदयपुरमा एक युवक पक्राउ, चालक फरार

  • ६ असार, २०८३

गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट

↑