Skip This
मंगलबार, कार्तिक ४, २०८३

उदयपुरको रौतामाईमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, चालक फरार

गाईघाट– उदयपुरको रौतामाई गाउँपालिकामा विहिबार राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

लिम्चिङबुङबाट डहर जाँदै गरेको प्रदेश नं.०३–००१ त ८१९० नं को ट्रयाक्टर राती करिव १० बजे आफै अनियन्त्रित भएर पल्टिएको थियो। दुर्घटना ट्रयाक्टरमा सवार रौतामाइ–१, डहरका ४० वर्षीय चक्रबहादुर तामाङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घट्नामा सोही ठाउँ बस्ने वर्ष १८ वर्षीया मनीषा  तामाङ र २३ वर्षीय सुरेश तामाङ घाईते भएका छन। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट पठाईएको छ।

ट्रयाक्टर चालक रौतामाई ३ का २४ वर्षीय अमृत तामाङ फरार भएका छन्। घट्नाको अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरहामा पेस्तोल र म्याग्जिनसहित ३ युवक  पक्राउ

  • २० श्रावण, २०८३

लाहान(सिराहा), – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित ३ युवकलाई पक्राउ

प्रतिबन्धित लागू औषधसहित १९ जना पक्राउ

  • ११ असार, २०८३

विराटनगर, – कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान सचालन गरिरहेको छ । अभियान कै क्रममा बिहिबारमात्रै कोसी प्रदेशका विभिन्न

१७ किलो गाँजासहित उदयपुरमा एक युवक पक्राउ, चालक फरार

  • ६ असार, २०८३

गाईघाट (उदयपुर) – उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुलबाट शनिबार १७ दशमलव ४० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। उदयपुरगढीबाट

↑