Skip This
सोमबार, कार्तिक ३, २०८३

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

काठमाडौं ,– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेबाट पक्राउ परेका छन । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।
उपाध्यक्ष पौडेललाई सोमबार अपहान पक्राउ गरिएको हो । पक्राउ गरिएका पौडेललाई थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले जनाएको छ ।
पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ । उपाध्यक्ष पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 
पूर्वअर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अगाडि बढ्यो, ४३ जिल्लामा वडा अधिवेशन सम्पन

  • ३ असोज, २०८३

  काठमाडौं, – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशनको प्रक्रिया सुरु भएको छ। महाधिवेशनको प्रारम्भिक

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो

  • २७ श्रावण, २०८३

विराटनगर,– कोशी प्रदेशको सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीमा

काँग्रेस नेता शेखरले कोइराला निवास मर्मतकालागि विनियोजित बजेट अस्वीकार 

  • २२ श्रावण, २०८३

काठमाडौं,–  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम लिन

↑