Skip This
सोमबार, कार्तिक ३, २०८३

आज बस्दै कांग्रेस संसदीय दलको बैठक, समसामयिक राजनीति र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौं,  — नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता, विधेयकहरूमा दलको भूमिका तथा आगामी संसदीय रणनीतिका विषयमा छलफल गरिनेछ।

बैठकलाई महत्त्वपूर्ण मान्दै नेपाली कांग्रेसले आफ्ना सबै संघीय सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ। बैठकबाट संसद्मा पार्टीको भावी रणनीति र समसामयिक विषयमा साझा धारणा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अगाडि बढ्यो, ४३ जिल्लामा वडा अधिवेशन सम्पन

  • ३ असोज, २०८३

  काठमाडौं, – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशनको प्रक्रिया सुरु भएको छ। महाधिवेशनको प्रारम्भिक

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो

  • २७ श्रावण, २०८३

विराटनगर,– कोशी प्रदेशको सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीमा

काँग्रेस नेता शेखरले कोइराला निवास मर्मतकालागि विनियोजित बजेट अस्वीकार 

  • २२ श्रावण, २०८३

काठमाडौं,–  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम लिन

↑