विराटनगर,– कोशी प्रदेशको सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ ।
नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीमा कांग्रेसका मन्त्रीहरूले बुधबार राजीनामा दिइएसगै सरकारबाट बाहिरिएको हो ।
कांग्रेसका कोशी प्रदेशसभा संसदीय प्रमुख सचेतक गोपाल तामाङले कांग्रेस सरकारबाट बाहिरिएको वताए ।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट एक राज्यमन्त्रीसहित ५ जना मन्त्रीहरू छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले मुख्यमन्त्री हिक्मत कार्की समक्ष सयूक्त राजीनामा वुझाएका हुन ।
काठमाडौं, – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशनको प्रक्रिया सुरु भएको छ। महाधिवेशनको प्रारम्भिक
काठमाडौं,– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम लिन
काठमाडौं, — नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ। कांग्रेस संसदीय दलको
प्रतिकृया दिनुहोस