Skip This
सोमबार, कार्तिक ३, २०८३

भोजपुर नगरपालिका उपप्रमुख र वडाध्यक्षको राजीनामा

विराटनगर  – भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा र ८ नम्वर वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीना दिएका छन ।
दुवै जनप्रतिनिधिले भिडियो मार्फत आफुहरुले पदबाट राजीनामा दिएको घोषणा गरेका छन । उनीहरु नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन । 
अन्य पार्टीसँग साठगाँठ गरेको, पार्टी हकहित बिपरीत कार्य गरेको भन्दै एमाले भोजपुरले साधारण सदस्य र पदमा समेत रहन नपाउने भन्दै कारवाही र जिम्मेवारीबाट हटाउनका लागि कोशी प्रदेश समितिलाई परिपत्र समेत गरेको थियो ।
आफू आबद्ध दल एमालेले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको शेर्पाले वताएकी छन । 
उनले उपप्रमुखबाट राजीनामा दिएपनि आगामी दिनमा जनताको हितमा नै अग्रसर हुने बताइन ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदयपुरको सुर्केमा बस दुर्घटना एकको १५ यात्रु घाईते

  • २९ असोज, २०८३

गाईघाट(उदयपुर), – काठमाण्डौंबाट धरानकालागि जादै गरेको वस उदयपुरको त्रियुगा नगरपालिका – ७ कालिखोला सुर्केमा दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । १५

रास्वपाका सुरूङ्गा नगर सभापति लागूऔषध मुद्दामा पक्राउ

  • २८ असोज, २०८३

लहान(सिरहा), – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन लागूऔषध मुद्दामा पक्राउ परेका छन । इलाका प्रहरी

पोखरामा बस दुर्घटना ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

  • २३ असोज, २०८३

पोखरा, – पोखरा महानगरपालिका–२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा ४ विद्यार्थी सहित ५ जनाको मृत्यु भएको छ ।

↑