Skip This
सोमबार, कार्तिक ३, २०८३

किन दर्शकको रोजाईमा परेन ‘नाई नभन्नु ल’ को छैठौं श्रृंखला

वैशाख १५ गतेदेखि प्रदर्शनमा आएको ‘नाई नभन्नु ल’ को छैठौं श्रृंखला अन्य श्रृंखलाको तुलनामा दर्शकले खासै रुचाएका छैनन्। विकासराज आचार्यद्वारा निर्देशित यो चलचित्रको कथा र गीत समेतले दर्शक तान्न सकेको छैन।

गीत सङ्गीतमार्फत सफल बनिरहेको ‘नाई नभन्नु ल’ को छैटौँ शृंखलाको गीत दर्शकलाई याद छैन। भुल्ने रोग (एमेन्सिया) लाई आधार बनाएर तयार गरिएको चलचित्र ऋतु (आँचल शर्मा) को वरपर घुमेको छ। प्रेम सम्बन्धका लागि शिशिर (आशीर्वाद क्षत्री) ले गरेको त्याग, तपस्या र द्वन्द्व नै मुख्य कथा हो। ऋतुसँग शिशिरको भेट हुनु दुईबीच मायाप्रेम गाँसिनु र एउटा सानो दुर्घटनाका कारण सिर्जना हुने उतारचढाव नै विषयवस्तु हो। 

भुल्ने रोगका कारण ऋतुले आफ्नो सबै वर्तमान भुलेर विगतमा फर्कंदै जाँदा शिशिरसँगको प्रेम के होला ? यही जिज्ञासालाई कथामार्फत मेटाउन खोजिएको छ।

बाल प्रेममा केन्द्रीत रहेका यसअघिका सिरीजÞहरुमा ‘नाई नभन्नु ल ६’ सम्म आइपुग्दा वयस्कको प्रेम कथालाई चलचित्रमा देखाइएको छ । तर चलचित्रले दर्शकलाई हलसम्म तान्न नसक्दा ब्यापार पनि खासै राम्रो नभएको वताईन्छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सवारी दुर्घटनामा परेका यात्रुको सामान बोकेर भाग्दै गरेका ६ जना पक्राउ परेपछि...

  • १५ असोज, २०८१

राजविराज– सप्तरीमा सवारी दुर्घटनामा परी घाईते भएका यात्रुको सामान चोरी गरी भाग्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेको तत्काल

भारतीय अभिनेता गोविन्दा रौतहटमा, गीत र नृत्यु प्रश्तुत

  • २४ फाल्गुण, २०८०

जनकपुर– रौतहटको मौलापुरमा शुक्रबारदेखि सुरु भएको ‘मधानी महोत्सव’ मा भारतीय अभिनेता गोविन्दा पनि सहभागि भएका छन्। महोत्सवको पहिलो दिन नै

मनोहर र मन्जुको स्वर रहेको ‘आउछु घर दशैमा’ सार्वजनिक

  • २३ असोज, २०८०

यसबर्षको दशैं र तिहारलाई लक्षित गरी गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको ‘आउँछु घर दशैंमा’ सार्वजनिक भएको छ। भण्डारीकै शब्द तथा

↑